२०८२, २६ बैशाख शुक्रबार

राष्ट्रपति भण्डारी सोमबार कतार जाँदै

काठमाडौँ, ९ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारी यही कात्तिक आगामी सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने…