२०८३, २३ आश्विन शनिबार

काभ्रेका खरेल र बादे गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मानित

काभ्रेका खरेल र बादे गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मानित


धुलिखेल, २५ असारः गणेशमान सिंह फाउण्डेसनले नेपाली काँग्रेसका नेताह? काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ । फाउण्डेसनबाट गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गर्नुभएको थियो ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्छ मुल्यांकन सहित सम्मान गरिएको प्रकाशमान सिंहले जानकारी दिनुभयो । उहाँह?लाइ नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

फाउण्डेसनले उहाँह? लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ११ : ४० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य