२०८३, २२ आश्विन शुक्रबार

तेमाल-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन भदौमा गर्ने तयारी

काठमाडौं । नेकपा एमाले तेमाल - काठमाडौ सम्पर्क मञ्चको अधिवेशन भदौ १५ गते गर्ने भएको छ । आज ( शुक्रबार) काठमाडौंको बागबजारमा बसेको तयारी बैठकले भदौ १५ गते शनिबार गर्ने तयारी गरको हो । काठमाडौंको बागबजारमा रहेको हार्दिक होटलमा नेकपा एमाले तेमाल - काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशन गर्ने तयारी गरेको मञ्चका अध्यक्ष जगत तामाङले…