काठमाडौं १८ मंसिर : प्रतिनीधि सभाका सांसद एवं नेकपाका नेता किसान श्रेष्ठले काग्रेंसका नेता रामचन्द्र पौड्याललाई उद्घाटनको भोक नै लागेको हो भने विमानस्थल र रंगशालाको पनि उद्घाटन गरेर काठमाडौं फर्किन आग्रह गनुभएको छ । ‘उद्घाटनको भोक नै हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी एयरपोर्ट पनि सकिन लाग्यो, अब त्यो पनि उद्घाटन गरेर फर्किनुस् ।…