२०८२, २३ चैत्र मंगलबार

पाण्डे दुर्व्यवहार प्रकरणमा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको कटाक्ष

काठमाडौं, ७ मंसिर । चितवनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाप्रति विभिन्न टीका टिप्पणीहरु भइरहेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपाद गर्दै कटाक्षपूर्ण जवाफ दिएका छन् । ‘आज…