२०८३, २२ आश्विन शुक्रबार

काभ्रेमा कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुल्यो, बनेपामा भीडभाड रोकिएन

काभ्रेमा कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुल्यो, बनेपामा भीडभाड रोकिएन

भयावह बन्दै काभ्रे, ५ सय ४४ जना सक्रिय संक्रमण


धुलिखेल २ कार्तिक  : काभ्रेमा कोभिड १९ कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन गर्ने कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुलेका छन् ।

काभ्रेमा कोभिड १९ कोरोना भाईरस संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय कार्तिक१ गते गरेको थियो । शनिबार सम्ममा जिल्लामा ५ सय ४४ जनामा सक्रिय संक्रमण देखापरेपछि जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापन गर्न आईतबारदेखि बन्दा गर्ने निर्णय गरेको हो ।

तर जिल्लाको बनेपा, धलिखेल, पनौती, पाँचखाल र भकुडे लगायतका बजारहरुमा निर्णयको अवज्ञा गरेको देखिन्छ । केन्द्रल अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय गरेपनि आईतबार विहानसम्म बनेपा धुलिखेल र पनौती लगायतका बजार क्षेत्रमा कुनैपनि पसल बन्दा भएका छैनन् । बजारखुलेसंगै नागरिकको भीडभाड देखिन्छ ।

बजारसंगै पनौती, बनेपा धुलिखेल काठमाडौं चल्ने सर्वाजनिक सावरी साधानहरुमा पनि निकैभिड देखिन्छ । सार्वजनिक यातायातहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा वीधि अपनाउनु पर्ने भनिएपनि यातायात व्यवसायीले वेवास्त गरिदै आएको छ ।

जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि आम नागरिक र सरोकारबाला सबैलाई गरेको अनुरोधको अवज्ञा गरेको प्रति नागरिक समाजका अभियान्तहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ९ : २८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य