काठमाडौं १७ भदौ : चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक्ने भनिएको भ्रमणबारे नेपाल र चीन दुवैले औपचारिक प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपति सी असोज अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । नेपालले पनि उनी भारत जाँदा वा फर्किँदा उनको भ्रमण होस् भन्ने चाहना…