काठमाडौँ १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीबिरुद्ध गरिएका सवै गल्तीलाई माफी दिने घोषणासहित पार्टीमै फर्कन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहित सवैलाई आह्वान गर्नुभएको छ । अनेरास्वबियूले काठमाडौंमा आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो । ‘तपाईंहरुका सवै अपराध…