२०८२, ५ फाल्गुन मंगलबार

प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, फेरी प्रचण्ड समुहको धुम्बाराहीमा छलफल शुरु

काठमाडौं, २५ कार्तिक :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका शीर्ष पाँच नेताको छलफल पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ । छलफलमा सचिवालयका बहुमत सदस्य सहभागी छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी छन् । छलफलअघि बालुवाटार पुगेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी…