२०८२, २२ बैशाख सोमबार

‘महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ’: रक्षामन्त्री पोखरेल

विराटनगर, ११ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक अभिशापका रुपमा रहेको महिला हिंसालाई अन्त्य गर्न सबै राजनीतिक दलको छलफलको…