काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभएको छ। निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उपाध्यक्ष पदमा हिजो नै सर्वसम्मत भए पनि अन्य…