काठमाडौं । आसन्न राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै अहिले ओली बालुवाटार पुगेका हुन् । यसअघि आज बिहान कांग्रेस र माओवादीबीचको छलफलमा एमालेलाई पनि राष्ट्रियसभा चुनावमा समेट्ने कुरा भएको थियो । अहिले गठबन्धनमा छलफलपछि…