२०८३, २८ भाद्र सोमबार

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न सरकारसँग उमेरअनुसारको सीमा निर्धारण गर्न माग गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले बालबालिकाको व्यवहारदेखि पारिवारिक सम्बन्धसम्म प्रभावित भइरहेको बताएकी हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा नयाँ खालका विकृति देखिन थालेको दाबी गरिन्। उनले…