लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । हिजै हुने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र…