२०८३, ११ श्रावण मंगलबार

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा समाप्त भएको घोषणा गरेकी छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “प्रारम्भमा भयानक अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं। त्यो अभियान अब समाप्त भएको छ। हाम्रो अध्याय टुंगिएको छ, पार्टी विघटन भएको छ।”

झाँक्रीले आफूहरूको वर्तमान अवस्थालाई “पज”को रूपमा व्याख्या गर्दै माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृश्यका कारण आफूमाथि उठेका प्रश्नलाई “सिर्फ एउटा बिम्ब” भएको बताइन्। उनले थपिन्, “त्यो फोटोका कारण मलाई पार्टी विभाजनको मुख्य जिम्मेवार बनाइएको हो, तर इतिहासले मूल्यांकन गर्नेछ।”

उनले यो यात्रा अवरुद्ध रहे पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन ढिला भएको र अब यात्रा टुंगिएकोमा आफू खुशी भएको प्रष्ट पारेकी छन्।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  ११ : ०९ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि