२०८३, २१ आश्विन बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले ऐतिहासिक साहसको कदम भएको बताएका छन्। प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुरा त्यो भूमि हो, जुन हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएका थिए। अब राष्ट्रघाती मौनता सह्य हुँदैन।”…