सुर्खेत, २५ माघ: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राज्यले अवलम्बन गरेको समावेशी चरित्रलाई अर्थपूर्ण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समितिको आयोजनामा ‘समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालीम’को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले समावेशिता सङ्घीय व्यवस्थाको अभिन्न अङ्ग बन्न पुगेको बताउनुभयो । मन्त्री भण्डारीले सङ्घीयताप्रति…