धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अछामका कृष्णप्रसाद जैशी अध्यक्षमा सर्वसम्मत भएका छन् । पूर्व उपाध्यक्ष भीम रावल पक्षलाई दुई उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको एमाले नेता भरत खड्काले जानकारी दिएका छन् । रावलकै जिल्लावासी जैशी अध्यक्ष चयन भएका छन् । त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर…