२०८२, ४ फाल्गुन सोमबार

राजनीतिक क्रान्ति सफल भयो भनेर आरामले सुतेर बस्ने बेला छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताउनुभयो । यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको…