२०८३, २२ आश्विन शुक्रबार

लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो छ : अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संघीय लोकतान्त्रिक पद्धति प्राप्तीको लागि मिडियाले प्रमुख भूमिका खेलेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो रहेको बताएका हुन् ।उनले भने, ‘संघीय लोकतन्त्र स्थापनामा सबै नेपालीको योगदान छ ,सबै सूचना प्रविधिहरुको हात छ, तर विशेष रुपमा भन्नुपर्दा मिडियाले त्यो लोकतन्त्र आन्दोलनमा गरेको योगदानले गर्दा सरकार र मिडिया एकअर्काका परिपुरक जस्तै हुन् ।’
साथै, उनले मिडियाको महत्वलाई कमजोर बनाए लोकतन्त्र पनि कमजोर हुने भन्दै मिडियाको महत्व सरकारले बुझेको बताए ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ६ : २५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य