काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा सहभागीहरुको सवारी साधनमाथि तोडफोड भएको छ । बस्नेत सहभागी चलिरहेको बेला पार्किङमा राखिएका सवारी साधनमा तोडफोड भएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीको भनाइ छ । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा…