२०८२, २६ माघ सोमबार

एमाले तुलसीपुर ९ को विस्तारित वैठक सम्पन्न

एमाले तुलसीपुर ९ को विस्तारित वैठक सम्पन्न


तुलसीपुर । नेकपा एमाले तुलसीपुर वडा न. ९ को विस्तारित वैठक वेलुवामा सम्पन्न भएको छ । एमाले जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्यालका अनुसार नगर अधिवेशन तयारीका लागी बसेको वैठकले साउन महिना भित्रै पार्टि सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकमा वडा कमिटीका अध्यक्ष मुक्तिप्रसाद भट्टराईको अध्यक्षतामा बसेको वैठकमा वोल्दै जिल्ला सचिव स्याम डाँगीले नेता कार्यकर्तालाई जनताका सुखदुखमा जोडिन आग्रह गर्नुभयो। जनताका समस्यामा संगसगै भएर मिसन ८४ सफल बनाउन आग्रह गर्नुभयो । बैठकमा निवर्तमान उपसचिव कृष्ण भुसालले आफ्नो वडाका पार्टी काममा ध्यान दिन अनुरोध गर्नुभयो ।
वैठकमा जिल्ला सचिवालय सदस्यहरु जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्याल, वडा ईञ्चार्ज तुलसा पोख्रेल, जिल्ला सदस्यहरु रामबरण वैश्य , खगेन्द्र वली, जिल्ला सल्लाहकार सदस्य गिरिराज न्यौपाने, सुभद्रा योगी ,युवा संघ दाङका अध्यक्ष विवेक योगी, कार्यपालीका सदस्य वसन्त केसी, केशव भन्डारी, लगाएतले पार्टी निर्माणबारे थियो । बैठकमा अनेमसंघकि वडा सचिव अम्विका परियारको स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, २७ श्रावण आईतबार  १२ : २२ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय