२०८२, २० असार शुक्रबार

तेमाल-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन भदौमा गर्ने तयारी

तेमाल-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन भदौमा गर्ने तयारी


काठमाडौं । नेकपा एमाले तेमाल – काठमाडौ सम्पर्क मञ्चको अधिवेशन भदौ १५ गते गर्ने भएको छ । आज ( शुक्रबार) काठमाडौंको बागबजारमा बसेको तयारी बैठकले भदौ १५ गते शनिबार गर्ने तयारी गरको हो ।

काठमाडौंको बागबजारमा रहेको हार्दिक होटलमा नेकपा एमाले तेमाल – काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशन गर्ने तयारी गरेको मञ्चका अध्यक्ष जगत तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न जिम्मेवारी तोकिएको छ ।

उहाँका अनुसार समग्र अधिवेशनको जिम्मेवारी अध्यक्ष जगत तामाङ लगायत सम्पर्क मञ्चका पदाधिकारी एवं सदस्यहरुलाई तोकिएको छ । तेपाल गाउँपालिकाभित्र रहेका पार्टीका सबै कमिटी र जनसंगठनका पदाधिकारीलाई परिचालन तथा समन्वय गर्न नेकपा एमाले तेमाल गाउँपालिका पार्टी कमिटीका कार्यवाहक अध्यक्ष सिंगबहादुर दोङ लाई जिम्मेवारी दिएको छ ।

अधिवेशनको सन्दर्भलाई लिएर भदौ १० गते काठमाडौंमा तयारी बैठकको समिक्षा समेत गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ७ : १५ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको