२०८२, ९ माघ शुक्रबार

स्वतन्त्र मजदुर संगठन आन्दोलनको तयारीमा जुट्यो

जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले यदी सरकार एकलौटी अघिबढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेकोछ । संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आउनु भएका संगठनका केन्द्रीय अध्यक्ष…