२०८२, १७ पुस बिहीबार

मुख्यमन्त्रीको दाबी गर्न एमाले र कांग्रेसका असन्तुष्ट पक्ष प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडे

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेका छन् । कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेको एमालेका एक सांसदले बताए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन…