काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन आमन्त्रित गरिएको छ। बैठकले पूर्वसांसद मोहम्मद अफताब आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने तयारी गरेको छ। आलमको गएराति साढे २…