कुनै बेला अविरल बग्ने इन्द्रावती । हिजोआज त्यहि अवस्थामा बगेको छ कि छैन् होला ? इन्द्रावती आसपासका स्थानीयले त देखेकै छन् । त्यो भन्दा बढी इन्द्रावती दोहन गरिरहेकाले मज्जाले हेरिरहेका छन् । स्थानीयहरु बेलाबखत कराउँछन्, इन्द्रवती केहिदिन संलिएर बग्छ । फेरी उस्तै भै हाल्छ । बगरमा खेती गर्दै आएका स्थानीयहरुको खुशी लुटेर क्रसर ब्यवसायीले प्रशासनकै…