असोज ११ काभ्रे : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सुनकोशीबाट ५ सय ३६ मेगावाटको विजुली निकाल्नको लागि ५५ करोड रुपैयाँ विनियोजन गरी नापजाँचको काम भइरहेको बताएका छन् । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको अवसर पारी बनेपाको गोदामचोकमा बनेपा ब्वाईज क्लवले आयोजना गरेको ‘बनेपा महोत्सव–२०७५’…