काठमाण्डौ/ काभ्रेको दुई प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो सँगै काभ्रे जिल्लामा बाम गठबन्धनले क्लिनस्विप गरेका छन् । यस्तो काभ्रेको अन्तिम मतपरिणाम प्रतिनिधि सभा १ गंगा बहादुर दाेङ (माअाेवादि केन्द्र) : ४३६३१ विजयी तिर्थ लामा (रुख) : ३९६०५ उपविजेता प्रदेश सभा (१) रत्न ढकाल (माअाेवादि केन्द्र) :…