२०८२, २९ आश्विन बुधबार

यस्तो थियो काभ्रेको मण्डनदेउपुरमा डिआइजी, पत्रकार र नेताको ज्यान गएको ठाउँ (फोटो फिचर)

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ मा जीप दुर्घटना स्थल । शनिबार भएको दुर्घटनामा काभ्रेका पत्रकार जीवन पराजुली, डिआइजी सुशील कुमार भण्डारी र ड्रेड युनियन काँग्रेस प्रदेश ३ का अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो । यस्तो छ दुर्घटना स्थल जीप पहिलो भल्ठ्याङ खाएको ठाउँ यो बाटो हुदैँ जीप तल पुगेको थियो घाइते र मृतकको…