२०८३, ९ कार्तिक सोमबार

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७.५८ प्रतिशतले बढेको हो। टेलिकमको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ करोड रुपैयाँ थियो। एक वर्षमै नाफा करिब २ अर्ब ८६ करोड रुपैयाँले बढेको हो।…