२०८३, ९ कार्तिक सोमबार

रसुवाको बाढीपछि उद्धारमा सुरक्षा निकाय परिचालन, प्रभावितलाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको बताएका छन्। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली,…