काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। तीमध्ये ३९३ जनाको भने अझै पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढीपछि रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न स्थानबाट शवहरू फेला परेका छन्। फेला परेका शवमध्ये केहीलाई शव भेटिएको…