काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ गाडी किन्ने वा नयाँ मोडल हेर्नेका लागि मात्र नभई बालबालिका र नयाँ पुस्तालाई भविष्यको प्रविधिसँग प्रत्यक्ष परिचित गराउने अवसरसमेत बनेको छ। अटो शोमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन, नयाँ प्रविधियुक्त कार तथा मोटरसाइकलसँगै ह्युमानोइड र क्वाड्रुपेड रोबोट पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका छन्। परिवारसँग अटो…