काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको यो प्रस्तावले शेयरधनीलाई नगद प्रतिफलसँगै थप शेयरमार्फत पुँजी बढाउने अवसर दिएको छ। विशेषगरी ५…