काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउन निर्देशन दिएका हुन्। महासचिव पोखरेलले संविधानको रक्षा र संरक्षणको सन्देश प्रवाह…