इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ। जिल्ला समन्वय समिति सुनसरीको संयोजनमा आयोजित प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता थियो। जिल्ला समन्वय समिति परिसरबाट सुरु भएको प्रभातफेरी इनरुवाको मुख्य बजार क्षेत्र हुँदै पञ्चवटी पार्क पुगेको थियो। त्यहाँ पुगेर प्रभातफेरी…