हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता घोषणामा मात्र नभई नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुष्टि हुनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सहज सार्वजनिक सेवा, न्याय–सुरक्षा, रोजगारी, किसानको उत्पादनको उचित मूल्य र विपन्न नागरिकको संरक्षण सुनिश्चित हुनुपर्ने बताए। मुख्यमन्त्री थापा मगरले प्रशासनिक…