२०८३, ९ कार्तिक सोमबार

पात्लेखेतको हनुमान मावि परिसरभित्रको मदिरा बेचविखन रोक्न अनेरास्ववियूको ज्ञापनपत्र

काठमाण्डौ, १९ मंसिर: काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान मावि परिसरभित्रको मदिरा तथा सुर्तीजन्य पदार्थ हटाउन दबाब बढेको छ । बिहिबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले धुलिखेल नगरपालिकामा पसल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । विद्यालय हाताभित्र मदिरा बेचविखन गर्न नपाउने भन्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका धुलिखेल नगर इन्चार्ज मिलन गौतमले बताउनुभयो ।…