२०८३, १२ आश्विन मंगलबार

प्रधानमन्त्री ओली डिस्चार्ज, हँसिलो मुद्रामा बालुवाटार प्रवेश

प्रधानमन्त्री ओली डिस्चार्ज, हँसिलो मुद्रामा बालुवाटार प्रवेश


काठमाडौं १९ मंसिर त्रिवि शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार डिस्चार्ज भएको छ । अस्पतालबाट बाहिरिँदै गर्दा उनी हसिलो मुद्रामा देखिएका थिए । उनी सरकारी निवास बालुवाटार पुगेका छन् ।

एपेन्डिसाइसिटको शल्यक्रियापछि अस्पतालमा राखेरै प्रधानमन्त्री ओलीलाई आराम गराइएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन विहीबारै अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत पुगेकी थिइन् ।

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ४ : १० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय