२०८३, ९ कार्तिक सोमबार

काभ्रेका तीन यूवा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले उक्त सुन मलद्वारमा लुकाएर ल्याएका थिए । दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका…