जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम भण्डारी चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेन्द्रकुमार अधिकारी, सचिवमा बुद्धिराज गोले लामा तथा उपसचिवमा अर्जुन आचार्य र ममता विश्वकर्मा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा अच्युत लोहोनी, शंकर रिमाल, मनोज श्रेष्ठ, गम्भीर बस्नेत, विजय उप्रेती, राज्यमान छाहारा, अर्जुन थापा, नासिर मिया, विष्णु सापकोटा, केशव लामिछाने,…