२०८३, ८ कार्तिक आईतबार

मलेसिया रोजगारीमा ‘२७५’ को पेच, व्यवसायी दुई कित्तामा–सरकारको कदममै प्रश्न

काठमाडौं ।  मलेसिया रोजगारीमा नेपाली म्यानपावर कम्पनीको सहभागितालाई लिएर विवाद चर्किएको छ। मलेसियाको नयाँ भर्ती प्रणालीमा नेपालका २७५ संस्था मात्र सूचीकृत भएपछि म्यानपावर व्यवसायीहरू दुई कित्तामा विभाजित भएका छन्। विवादकै बीच वैदेशिक रोजगार विभागले सूचीकृत कम्पनीमाथि छानबिन थालेपछि सरकारको नीति र कार्यान्वयनबीचको समन्वयमाथि समेत प्रश्न उठेको छ। मलेसियाले विदेशी कामदार भर्तीलाई व्यवस्थित गर्न अघि सारेको विदेशी…