२०८३, १० कार्तिक मंगलबार

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वागमती प्रदेशमा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिदाँ नेतृत्वले कारबाही गर्नु गलत भएको बताउनु भएको छ ।

राप्रपाको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको बोली र व्यबहारमा फरक परेको बताउदै यस्तो प्रबृत्तिले पार्टीलाई नोक्सान गर्ने बताउनु भएको हो ।
पार्टीले पार्टीको नेतृत्वले पार्टी सञ्चालनमा दोहोरो चरित्र देखाएको बताउनु भएको भन्दै राप्रपा संसदीय दलका नेता शाहीले भन्नुभयो, ‘एमालेलाई रातदिन गाली गर्या छौं, त्यहीँ एमालेसंग मिलेर चुनाव लडेका छौं, प्रदेश चाहिदैन भन्या छौं प्रदेशमै सांसद लडाएका छौं, यो कस्तो दोहोरो चरित्र हो ?’


उहाँले पार्टीका नेता र नेतृत्वको बोली र व्यबहार एउटै हुनु पर्ने बताउदै एउटै मुद्धामा कतै समर्थन र कतै कारबाही गर्नु गलत भएको बताउनुभयो ।
शाहीले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख खाइरहेका छौं, लुम्बिनी प्रदेशमा उपसभामुख खाईरहेका छौं, गण्डकीमा राप्रपाले सरकार टिकाईराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ । यो फरक र विभेद किन ?’ पार्टी नेतृत्वले यस्तो प्रबृत्ति सुधार्नु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८३, १९ आश्विन मंगलबार  १२ : ३७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना