२०८३, १० कार्तिक मंगलबार

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध कडा आक्रोश पोखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउलाई लिएर एमालेले संसद्‌मै सरकारमाथि ठाडो चुनौती दिएको हो। एमाले सांसद गुरु बराल ले बैठकमा बोल्दै ओली र लेखकलाई “संविधानविपरीत” ढंगले पक्राउ गरिएको आरोप लगाए। उनले मुलुकी कार्यविधि संहिताको…