काठमाडौं १३ चैत कोभिड १९ कोरोना भाईरस सम्पूर्ण मानव जातिका लागि जोखिम भएको संयुक्त राष्ट्रसंघले बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने बताए । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । भाइरसबाट विश्वभर ४ लाख ५०…