२०८३, १८ बैशाख शनिबार

पनौती नगरपालिकाद्वारा विपद् कोषमा ३५ लाख

पनौती नगरपालिकाद्वारा विपद् कोषमा ३५ लाख


धुलिखेल, ९ चैत : काभ्रेको पनौती नगरपालिकाले कोरोना भाइर विपद् ब्यवस्थापन कोषमा ३५ लाख रुपैयाँको राखेको छ । नगरप्रमुख भिमप्रसाद न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

बैठकले खुल्ला क्षेत्र तर्फ पालिकाको वडा नम्बर ५ मा रहेको छाला कारखाना र शिखरप्लाई कारखाना क्षेत्रलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाई पनि क्वारेन्टाइनका लागि तोकिएको अधिकारीले जानकारी दिए ।

बैठकले भवन तर्फ इन्द्रेश्वर र तेजगंगा बहुमुखि क्यम्पसलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यसैगरी कुशादेवी क्यम्पसलाई पनि क्वारेन्टाइनका लागि तोकेको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

बैठकले सबै वडामा रहेको विपद् ब्यवस्थापन समितिलाई सक्रिय बनाइ सबै नागरिकको निगरानी राख्न निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ४ : ५७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा