धुलिखेल, ५ असारः तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलमा दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ । वडाका ९० जना दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरेको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिए । आर्थिक बर्ष २०७६⁄७७ को जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत टोल टोलमा पुगेर वडा भित्रका सुगर, प्रेसर, दम, मुटुरोग लगायत बिभिन्न…