२०८३, १६ बैशाख बिहीबार

काभ्रेको क्वारेन्टाइन क्वारेन्टाइन बेड संख्या ७ सय ६ पुग्यो

काभ्रेको क्वारेन्टाइन क्वारेन्टाइन बेड संख्या ७ सय ६ पुग्यो


धुलिखेल, ३१ जेठः काभ्रेमा आज ८४ जनामा मानिस विभिन्न क्वारेन्टाइनमा रहेका छन् । ६४ जना पुरुष र २० जना महिला क्वारेन्टाइनमाा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ । जिल्लामा क्वारेन्टाइन बेड संख्या बढाइएको छ । हिजोसम्म क्वारेन्टाइनको संख्या ६ सय ७४ बेडको थियो । तर आज ७ सय ३ पुगेको छ ।

११ बेड संख्या पाँचखालमा २९ बेड थपिएको छ । धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, रोशी गाउँपालिमा ८५ बेड संख्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै महाभारतमा ४६, मण्डदेउपुरमा २५, चौरीदेउरालीमा ३०, भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।

जिल्लामा आइसोलेसन कक्ष भने धुलिखेल अस्पतालमा ८ र बनेपाको शिर मेमोरियलमा ५ गरि जम्म १३ वटा छ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ७ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले