२०८३, २१ भाद्र सोमबार

भक्तपुरको बालकोटमा भीषण आगलागी

भक्तपुरको बालकोटमा भीषण आगलागी


काठमाडौं, असोज ५: भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट स्थित दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी भएको छ। आइतबार बिहान ५ बजे कोही नभएको अवस्थामा आगो सल्केको थियो।

पुराना कपडाबाट रुवा बनाउने सो उद्योगमा आगो सल्किए पछि कारखाना भित्र रहेका ग्यास सिलिन्डर विस्फोट भएर आगोले बिकराल रूप लिएको थियो। जुद्ध वारूण यन्त्रका चारवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगलागीबाट कारखानामा रहेका मेसिन औजार र सामान जलेर नष्ट भएका छन्।

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  ८ : ३६ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ